Home » कबिता / मुक्तकpage 2

कबिता / मुक्तक

केशको घुम्टो

केशको घुम्टो ओढेकी थ्यौ त्यो रातमा तिमी लाजले मुख मोडेकी थ्यौ त्यो रातमा तिमी घर शहर थर छाडी मेरै भरमा आएकी थ्यौ मैसंग माया जोडेकी थ्यौ त्यो रातमा तिमी त्यो कालो कोठालाई उज्यालो नै पारेकी थ्यौ बत्ती जस्तै बलेकी थ्यौ त्यो रातमा तिमी गाजलदेखि तिमीले वा गजल भाका बोलेकी थ्यौ सरल इशारा पोखेकी थ्यौ त्यो रातमा तिमी केशको घुम्टो ओढेकी ...
Read More »

म तिमीलाई चोखो माया गर्दोरहेछु

अगाडी छरपस्ट अतीत छरिइरहेछन् मनमा भावनाका उतारचढाब बहिरहेछ्न छिनमै आँशु पुस्तै , हाँसिरहेछु म यहाँ टुक्रिएका आशाहरु गाँसीरहेछु यहाँ म सपनाबाट बिस्तारै बिपनामा सर्दोरहेछु हो आज बल्ल थाहा पाएँ म तिमीलाई चोखो माया गर्दोरहेछु समर्पणका कहानी सम्झँदा छाती फुलेर आउँछ सन्तोषले फेरी तिरस्कारका कहाली सम्झँदा मुटु जलेर आउँछ आक्रोशले क्षणभरमै मायैमायाले आक्रोशलाई मार्दोरहेछु हो आज बल्ल थाहा पाएँ म तिमीलाई ...
Read More »

माया अनि धोका

यो दुनिया मा तिम्रो लागि अझै रोइ रोइ हाँसेको छु . आझै म तिम्रो सम्झना मा पागल सरि बांचेको छु परिवारको मायालाई कुल्चिएर तिमीसंग नाता गाँसको छु. पर्खी रहेकोछु अझै सम्म तिम्रै लागि माया साँचेको छु. देवी देवता भाकेर मायामा कसम खाएको छू. झुटो होइन कसम मेरो चोखो माया लाएको छु लागेको छ अझै सम्म तिम्रो माया पाएको छु. त्येही ...
Read More »

छ्या म कस्तो छु – गजल

नाङा को देश् मा कपास् को आस् गर्दैछु लाश् हरुको माझमा सास् को आस् गर्दैछु अन्धेरो छ चारै तिर औशि को रात् झै त्यहि पनि पुर्णिमा को उज्यालो आउने आस् गर्दैछु छ्या म कस्तो छु चरैतर्फ पिडा र क्रन्दन् देखिरहेको छु त्यहि पनि गौतम् बुध्ह को शान्ति को आस् गर्दैछु लुट्ने हजारौ को माझ्मा पनि म दानबिर् कर्न को आस् ...
Read More »

गजल

वायुसगै खेल्ने क्या वाल छ तिम्रो योवन पूर्ण सोह्र क्या साल छ तिम्रो बोली मै मिश्री छ वाग्वती नै हौ तिमी मन मोहक बोलको क्या जाल छ तिम्रो पोटिला ती गाला चुम्न सदा निम्त्याउछन हास्दा डिम्पल छाउने क्या गाल छ तिम्रो मनै झन्कृत पार्ने मुस्कान देखि हारे म मुस्कुरहट नै सत्ये ! कमाल छ तिम्रो बजाउन सिक्दैछ यो ‘रदीफ’ अचेल ...
Read More »

यौटा गजल

प्रेम पोतेर कसैको नाम मुटुमा टाँस्दाखेरि अर्कै मज्जा आउदो’रैछ पिरती गाँस्दाखेरि फूलै बर्षे जस्तो छाती भरि वाह वाह कैले नबोल्ने मान्छे मुसुक्क हस्दाखेरि जति सुकै गाडे पनि मरे पनि के भो र जिउदोपन छाउछ मनमा प्रेम उकास्दाखेरि जीन्दगी उभो लाग्ला,यस्तै पाराले ‘रदीफ’? सारा समय गजलमै यसरी मस्दाखेरि जागा बसी बसी के कोर्छ कोर्छ ‘रदीफ ‘ यौटा गजल बन्दो रै’छ भाले ...
Read More »

किनकी म कवितामा जीवन लेख्छु

म हाँसो लेख्छु,म आँशु लेख्छु म खुशी लेख्छु,अनी पिडा लेख्छु म जन्म लेख्छु र मृत्‍यु लेख्छु किनकी म कवितामा जीवन लेख्छु बिश्वास लेख्छु,घात लेख्छु मिलन अनी बिछोड्का श्रिन्खला लेख्छु प्रेम लेख्छु,घ्रिणा लेख्छु किनकी म कवितामा जीवन लेख्छु योबन कोर्छु,योबनका उन्माद उतार्छु योउन् कल्पिन्छु र सन्तुस्टी रच्छु अंग नाप्छु र इकाइ लेख्छु किनकी यि नै जीवन हुन् र म कवितामा यही ...
Read More »

तिमीले छाडे पछी

“तिमीले छाडे पछी “ तिमी हुदा पो मधुमास एकान्त अनि मीठा मीठा वात दिउसै सुहाग रात तिमीले छाडे पछि आफ्नै हात जगननाथ तिमीले छाडे पछि त्यसै रित्तो भत्केको भित्तो जुत्ता बिनाको खुटटो चामलको ढूटो म त मान्छे नै ठुटो तिमीले छाडे पछि ब्यथा ले कायल घायल त्यसै त्यसै पागल म त उडी हिड़ने बादल तिमीले छाडे पछि फोहोर सोत्तर खेलको ...
Read More »

कसरी ? ?

कसरी ? ? म आफै बेसहारा तिमीलाई सहारा कसरी दिनु आफ्नै आंसु भारी छन तिम्रा कसरी पिउनु आफै मृत्यु कुर्दै छु तिम्रो लागि कसरी जिउनु राम्रो हुन्न बगरमा रोपिएको फूल चन्द्रमा तल झर्नु हुन्छ नि भूल तिम्रो सुन्दर भबिष्य किन फुटाउनु देवता राख्ने मंदिर कसरी जुटाउनु पीड़ा थपी तिम्रो मन किन दुखाउनु तिमी तस्बीर बन म पूजा गरौला तिमी आकाश ...
Read More »

“Me For you “

“Me For you “ Love is the greatest feeling, Love is like a play, Love is what I feel for you, Each and every day, Love is like a smile, Love is like a song, Love is a great emotion, That keeps us going strong, I love you with my heart, My body and my soul, I love the way ...
Read More »