Others poem

अर्को जन्ममा म देवता हुन्छु

Response on Happy Birthday wishes

अर्को जन्ममा म देवता हुन्छु अर्को जन्ममा म देवता हुन्छु देवताहरूलाई मान्छे बनाउँछु   तिमीहरूको चिना म आफैं लेख्छु भए जति दशा तिमीहरूलाई खन्याउँछु सानो छँदै टुहुरो बनाउँछु जन्मस्थलबाट उठिबास लगाउँछु   मेरो मन्दिर घुम्न लगाउँछु भजन किर्तन गर्न लगाउँछु मेरा खुट्टा ढोग्न लगाउँछु खुट्टा पखाली जल खुवाउँछु   धुप दीप बाल्न लगाउँछु दान दक्षिणा गर्न लगाउँछु यति धेरै चाकडी ...
Read More »

किनकी म कवितामा जीवन लेख्छु

म हाँसो लेख्छु,म आँशु लेख्छु म खुशी लेख्छु,अनी पिडा लेख्छु म जन्म लेख्छु र मृत्‍यु लेख्छु किनकी म कवितामा जीवन लेख्छु बिश्वास लेख्छु,घात लेख्छु मिलन अनी बिछोड्का श्रिन्खला लेख्छु प्रेम लेख्छु,घ्रिणा लेख्छु किनकी म कवितामा जीवन लेख्छु योबन कोर्छु,योबनका उन्माद उतार्छु योउन् कल्पिन्छु र सन्तुस्टी रच्छु अंग नाप्छु र इकाइ लेख्छु किनकी यि नै जीवन हुन् र म कवितामा यही ...
Read More »

मेरो देश नेपाल

मेरो देश नेपाल     हाम्रो चीन्तन र कल्पना भन्दा पर अनीणयको बन्दि बनि कैद् भएको छ मेरो देस खोक्रो आद्स र मान्याता भन्दा पर आराजकतामा होमिएकोछ मरो देस सत्य र निस्टा भन्दा पर … झुन्डीएर बाचेको छ मेरो देस नैतीकता र सुसासन भन्दा पर भटचारमा जेलिएकोछ मरो देस अहिम्सा र मानबताको भाबन भन्दा पर रगत र आसुम पोतिएको छ ...
Read More »