Funny poem

तिमीबाट म

तिमीलाई हेर्दा हेर्दै अचानक तिमी त आँखा भै’छौ आजकल त तिमीलाई हेनु नि पर्दैन तिमी देख्यिरहन छौ तिमीलाई सुन्दा सुन्दै अनायास तिमी त कान पो भै’छौ हिजो आज त तिम्लाई सुन्नु नि पर्दैन तिमी गुन्जिरहन छौ तिमीलाई सुंग्दा सुंग्दै एक्कासि तिमी त नाक पो भै’छौ सदाझैँ तिमीलाई सुंग्नु नि पर्दैन तिमे बसाइरहन छौ तिमीलाई चाख्दा चख्दै अचानक तिमी त जिब्रो ...
Read More »

तिमीले छाडे पछी

“तिमीले छाडे पछी “ तिमी हुदा पो मधुमास एकान्त अनि मीठा मीठा वात दिउसै सुहाग रात तिमीले छाडे पछि आफ्नै हात जगननाथ तिमीले छाडे पछि त्यसै रित्तो भत्केको भित्तो जुत्ता बिनाको खुटटो चामलको ढूटो म त मान्छे नै ठुटो तिमीले छाडे पछि ब्यथा ले कायल घायल त्यसै त्यसै पागल म त उडी हिड़ने बादल तिमीले छाडे पछि फोहोर सोत्तर खेलको ...
Read More »

के मित्र

के मित्र के हो मित्र टाढा पो हुनु खोजनु भो त,,, कतै म प्रति गर्ने दया र मायाको खरेटी पो लाग्यो कि,, म दुखीसग बोली चाली गर्द कतै पो थाकियो की,,,, के हो मित्र बोली चाल्ी नै छैन कतै रिस राग पो रखियो कि ठट्याउली पनले गिजाउनी गर्थे कतै मुटुमा पो लाग्यो कि‘,,,,, मित्रताको डोरी समाइ हिड्न जोस जांगर नै ...
Read More »