Advertisement

 

 

Poem Express your felling

Category: Love Poem
Share

कबिता / मुक्तक  


उनको प्रश्न मेरो जवाफ - (बिबेक ओझा )

उनि मेरी आफ्नै उनि हो उनैले सोधिन
मधिरा त पिउनु हुन्न नि ? Bibek Ojha
ओहो ,मैले रिसाए झै गरी उत्तर दिए
तिम्रो रुप ले नै नाशाअ लाई सक्यो
तिम्रो माया ले नै मुटु खाइ सक्यो
अनि कुन नाशाअ किन खानु

उन्ले फेरी सोधिन्,अनी चुरोत नि ?
ओहो उन्को सङ्का अझै रहेछ
ठिकै छ माया गर्ने को शङ्का नि सहनै पर्‍यो
मैले फताफत भनी हाले
मुटु मा बसेको तिम्रो तस्वीर मा किन धुवा लौनु ,
छाती मा लुकेको माया लाइ किन निसासिने बनाउनु ,
उन्को लामो हाँसो छुत्यो,


एही हाँसो बिच्मा अर्को प्रश्न गरिन ,


अनि तपाईं घुम्न जाने रे ?

उनिमै रन्दै गरेको म अनि घुम्न जाने प्रश्न
मैले रिसएझै गरी जवाफ दिए
तिमी नै मेरो नगरकोट,तिमी नै पोखरा
तिमी नै मेरो जीवन को घाम्,तिमी नै चार धाम
अनि तिमी लाई छोडेर भन प्रिय म कहाँ जाउ

एकछिन मौनता छायो,फेरी मौनता टोड्दै अर्को प्रश्न


नाएक्,गायक के भन्ने सोच छ?
भाभुक बन्दै मैले जवाफ दिए
आरे तिमी सँग जीवन्त बनेको छु, नक्कली अविनयाँ को सँग गर्नु
मेरो मुटु को धद्कन आँफै सुनन म गायक नै किन बन्नु
एकछिन रोकिएको हासो फेरी लम्बियो
फेरी अर्को प्रश्न गरिन


मोटर किन्ने सोख होलनी?
मैले फटा फट भनि हाले
तिम्रो माया पंखा बनेर मलाई उडाउदै छ
सोततन्त्र पछी झै आकाशमा डुलाउडै छ अनि
उड्न छोडेर गूड्नु र? मैले प्रती प्रशन गरे
उनि मौन रहिन्, मैले जवाफ भेटिहाले
उन्को प्रश्न सकिए छ क्यर तर मेरा चाँही केही बाकी थिए
तेसैले उनलाई अङगालो हाले अनि अनि मेरा प्रश्न भाट्याउन थाले

 

बिबेक ओझा - हाल डेन्मार्क



"तिम्रो मायाले"

Love n view

Candle Love

Lets Make Love

पानाको संसार

"आशा"

"मेरो मायातिमिलाई"

"तिम्रो आगमन"

"तिम्रो आँखामा"

I Love U

कति प्यारो छौ तिमी

गन्तब्य तिमी नै हौ

तिम्रो बिदाई पस्च्याटअका क्षणअहरु

उनको प्रश्न मेरो जवाफ

"मेरी सारु .....!"

प्रबासी भूमिबाट प्रियसीलाई पत्र

Me for you

"कसरी ? ? "

"तिमी भए पुग्छ "

"माया लाउदा"

"किनकी म कवितामा जीवन लेख्छु "

"यौटा गजल"

"गजल"

छ्या म कस्तो छ

माया अनि धोकाnew poem

म तिमीलाई चोखो माया गर्दोरहेछुnew poem

"मेरी सारु .....!"

प्रबासी भूमिबाट प्रियसीलाई पत्र


Previous love poem Back to poem front page Next love poem


Other Poem Category

 

तपाईंको कबिता पठाउनुस्

Send us your poem, Comment to myLove.com.np

Advertisement

Advertisement