Advertisement

 

 

Poem Express your felling

Love create Poem n Poem create love :)
compiled by MYLOVE TM

Category: Recent PoemShare

कबिता / मुक्तक  


खुशी अनी उल्लासमा झुल्दैछु आज म,
तस्वीरआ लि ई हातमा चुम्दैछु आज म ।
कालन्तर पछि आगमनअ छ कसैको,
दर्शनआ पाउने आशाइमा खुल्दैछु आज म ।
भावना र कल्पनाको अपूर्ण छालामाइ,
प्रेमा र स्नेह्को माला उन्दैछु आज म ।
आहा!कत्ती शुसिला साथमा रुपमती,
जता ततै उनको कुरा सुन्दैछु आज म ।
अ-थाहा भाव्,अस्थिरा मन्,चन्चला बनी,
मिलनको बेहोसिमा घुम्दैछु आज म ।
पठाउदै उतै आशाको दियो सल्काई ,
कल्पनाको सागरमा घुम्दैछु आज म ।
बिमला पहराई "अन्लक्की'
हाल्:मलाय जोहरा फोन्:न'०६०१६७२४६९३५


Read more Recent Poem


"Friend"

"प्रबाशी

--हे मनहरु तिमीलाइ खुल्ला पत्र--

नौलो बिहानी”-

इतिहांस

बलवान समय र म

भानु तिम्रो संझनामा देउरालीमा फुल

आज म

अलमलियको प्रदेसी



Previous love poem Back to poem front page Next love poem


Other Poem Category

 

तपाईंको कबिता पठाउनुस्

Send us your poem, Comment to myLove.com.np

Advertisement

Advertisement