Poem Express your felling
Category: Love Poem
कबिता / मुक्तक
|
चाहिन्न भगवान तिम्रा अप्सराहरु
बिन्ती मेरा लागि भुईमा नझार म त उनीलाई माया गर्छु बरु बिन्ती उनलाई पर नसार घामको किरणहरुमा उनको अनुभूति खोज्छु रातमा जूनताराहरु संग सधै उनलाई नै सोध्छु मैले लिने हरेक सासमा उनकै सुभास रोज्छु के नै मागु भगवान तिमी संग बरदान अनि अरु उपहार उनी मात्र भए पुग्छ मलाई भगवान बरु बिन्ती उनलाई पर नसार रगत संगै नशा नशामा उनको माया दौड़ीन्छ आँखामा भरिएका पानीहरुमा उनको तस्बीर पौड़ीन्छ मुटुको हरेक धड़कन उनको नाम लिइ गुन्जिंछ के नै होला र भगवान तिम्रो स्वर्गमा मेरा खुसीहरु अनि मेरा रहर धरतीमा उनी संगै छोड़ी देऊ भगवान बरु बिन्ती उनलाई पर नसार
बिबेक ओझा - डेनमार्क
|
Read more Love Poem तिम्रो बिदाई पस्च्याटअका क्षणअहरु प्रबासी भूमिबाट प्रियसीलाई पत्र "किनकी म कवितामा जीवन लेख्छु " "गजल" म तिमीलाई चोखो माया गर्दोरहेछु
|
| Previous love poem | Back to poem front page | Next love poem |
Other Poem Category
Send us your poem, Comment to myLove.com.np
AdvertisementAdvertisement