Advertisement

 

 

Poem Express your felling

Love create Poem n Poem create love :)
Category: Sad Poem
Share

कबिता / मुक्तक  


"अहँ बुझ्न सकिन मैले"

 

अहँ कहिल्यै पनि सोंच्चनै सकिकी थिइन
मैले उसको मन यति छिट्टै बद्लीन्छ भनेर
आज बल्ल थाहा पाएँ
मान्छेको मन बद्लीन र कर्कलाको दुइथोपा पानी
सुक्न केहिबेर लाग्दो रहेनछ।
उस्ले मलाई न उ टाढिनुको कारण
बतायो न तिमी कस्तो छौ भनेरसम्म सोध्यो।
आखिर माया गर्दैनथ्यो भने किन सहमति
मा टाउँको हल्लाएको होला
त्यसको रह्स्य बुझ्न सकिन मैले
कुन जन्मको बद्ला लिएको होला मसँग उस्ले
अहँ बुझ्न सकिन मैले

कति माया गर्छौ भन्दा सोध्ने कुरा होर भन्थ्यो
मत आखिर पागल रहिछु विश्वाश गर्नु भन्थ्यो

मेरै आँशु सस्ता रहिछन मनै झारी रहुँला
उसको याद आयो भने टोलाएर टारी दिउँला

उसको बाटो छेक्न जान्न तगारो बनेर
लुकाएर गर्छु माया आफ्नै हो भनेर

यो दिलनि कति कमजोर उसैसँग बस्नुपर्ने
दिन्न भन्ने उसको माया सम्झी किन रुंनुपर्ने

गीता थापा (दोषी)
हाल-ईजरायाल

Read more Sad Love Poem


I LOVE YOU (Poem)

I Still Love You

गल्ती थिएन मेरो

पानाको संसार

"झुठो आश्वासन"

"किन यो मन रोइरहेको छ"-

माया

निराश जिन्दगि

आसुको भेल

छैना अजै”

"प्रमिस्"

"बेथा"

आउदैछु,,,,,,,

धोकाको परिमाण

याद

"मेरो कथा मेरो व्यथा

“ पाए हुन्थ्यो ’’

हाँसी हाँसी मरु

हावाको साथमा

"तिहारको सम्झना

"आशुको जिन्दगी "

"अधेरीमै आउनु तिमी

"I’ve waited "

"प्रतिक्षा गरिरहे"

"यादहरू"

अहँ बुझ्न सकिन मैले

"मत आँफू देखि आँफै नै" new poem

"निस्ठुरीको यादमा "new poem



Previous love poem Back to poem front page Next love poem


Other Poem Category

 

तपाईंको कबिता पठाउनुस्

Send us your poem, Comment to myLove.com.np

Advertisement

Advertisement