Advertisement

 

 

Poem Express your felling

Category: Love Poem

कबिता / मुक्तक  


"मेरी सारु .....!"

मेरी सारु ,

आज तिमी हराएकी छौ रे,

गाउँघर छोडि,

शहरलाई मन पराएकी छौ रे

गाँलेको रुप देख्दा,

तिमी धेरै डराएकी छौ रे

सयौं सँग हरेक पल, BJ Bantawa Rai

प्रेम सागुँ तराएकी छौ रे

रातो कालो रक्सी पिउँदै,

पाईला लर्बाराएकी छौ रे

टलपल टलपल तिम्रो जवानी,

शहर भरि चढाएकी छौ रे,

मेरी सारु,

तिमी आज हराएकी छौ रे।

 

-बि जे बान्तवा 



Read more Love Poem


"तिम्रो मायाले"

Love n view

Candle Love

Lets Make Love

पानाको संसार

"आशा"

"मेरो मायातिमिलाई"

"तिम्रो आगमन"

"तिम्रो आँखामा"

I Love U

कति प्यारो छौ तिमी

गन्तब्य तिमी नै हौ

तिम्रो बिदाई पस्च्याटअका क्षणअहरु

उनको प्रश्न मेरो जवाफ

"मेरी सारु .....!"

प्रबासी भूमिबाट प्रियसीलाई पत्र

Me for you

"कसरी ? ? "

"तिमी भए पुग्छ "

"माया लाउदा"

"किनकी म कवितामा जीवन लेख्छु "

"यौटा गजल"

"गजल"

छ्या म कस्तो छ

माया अनि धोकाnew poem

म तिमीलाई चोखो माया गर्दोरहेछुnew poem

प्रबासी भूमिबाट प्रियसीलाई पत्र

 


Previous love poem Back to poem front page Next love poem


Other Poem Category

 

तपाईंको कबिता पठाउनुस्

Send us your poem, Comment to myLove.com.np

Advertisement

Advertisement