Advertisement

 

 

 

Poem Express your felling

Category: Love PoemShare

कबिता / मुक्तक  


"तिम्रो आगमन""- बि जे बान्तवा राइ  B J Bantawa Rai, Poet, By-BJ Bantawa Rai -Bhojhpour, बि जे बान्तवा राइ

 

तिमी आयौ उज्यालो भयो मेरो जिबन,
चन्द्र-सुर्य बिनाको धर्तिझैं मेरो जिबनमा
नयाँ -नयाँ रोशनी लिएर आयौ
म्रितसरी जिउंदो लाश मेरो मनमा उमङ्ग ल्यायौ
चेतना बिहिन जिन्दगी यापन गरिरहेथे  

खडेरिले पीडित मेरो हृदयमा ........

 

हरियालिभै दियौ
कती विश्वासिलो तिम्रा नजरहरु हिमाल झैं अटल
कती मायालु छन तिम्रा मुस्कानहरु चाँदनी रातको चन्द्र झै
मलाई एक्लै छोडि अब कहीं नजाउ है
मृत्?युको सन्देश आयो भने मलाई पहिला पठाउ है
तिमी बिनाको यो दुनियाँ, दुनियाँ हुन्न
तिमी बिनाको जिन्दगी म कल्पनासम्म गर्दिन
लाग्छ मलाई जहिले तहिले आँखामा सजाउ
तिमी जहाँ जान्छौ मलाई उतै लैजाउ
छ कि कतै हाम्रो दुनियाँ स्वर्ग भन्दा पनि टाढा
मेरो धद्कन तिमी, मेरो माया रखिदेउ तिम्रो मुटुमा गाढा


Read more Love Poem


Love n view

Candle Love

Lets Make Love

पानाको संसार

"आशा"

"मेरो मायातिमिलाई"

"तिम्रो आगमन"

"तिम्रो आँखामा"

I Love U

कति प्यारो छौ तिमी

गन्तब्य तिमी नै हौ

तिम्रो बिदाई पस्च्याटअका क्षणअहरु

उनको प्रश्न मेरो जवाफ


Previous love poem Back to poem front page Next love poem


Other Poem Category

 

तपाईंको कबिता पठाउनुस्

Send us your poem, Comment to myLove.com.np

Advertisement

Advertisement