Advertisement

 

 

Poem Express your felling

Category: Love Poem
Share

कबिता / मुक्तक  


तिम्रो बिदाई पस्च्याटअका क्षणअहरु
(लक्ष्मन चौधरी, चितवन)

तिमी संग हुने केही पलहरुको मिलना पस्च्याटअ
भोली पुना भेटने बचा गर्दै जाभा तिमी
बाय बाय भन्दै बिदाइका हातहरु हल्लाउछौ
उफ ? त्यों पला कति कष्टकरा हुन्छ मेरो लागि
मनाउ तिमी बिदाई होइन मेरो मृत्यु मागिराहेकी छौ

केही क्षणाको मौन वार्तालापा पस्च्याटा
जाभा तिम्रो पैलाहरु बिपारीत दिशातिर ब?छना
मा स्तब्धा मुन्द्रामा तिम्रा गतिमन पैलाहरुलाई हेरी रहन्छु
मेरो आत्मा बेदना यूक्त चीत्कार गर्न थाल्छ
मनाउ तिमीलाई रोकिन अनुनयाँ, बिनयाँ गरिरहेको होश

तिमी आफ्नो गन्तब्यका केही दुरी पार गरिसकेकी हुन्छौ
मेरो एक जो?? अखाहरूले तिमीलाई पक्षैइ रहेको हुन्छ
बिस्तारै बिस्तारै तिम्रो आकृति अस्पस्ट हुँदै जान्छ
अंतता मेरा आँखा बाट तिमी पूर्ण रूपले ओझेल हुन्छौ
मनाउ केही क्षणाअ अगाडी त्यहाँ तिम्रो कुनै उपस्थिती थिएन

सुन्याता अनी अन्धकार बाहेक कताइ केही देख्दीन म
निरासाको कालो बादल ले पुरै आकाशअ ढाकी सकेको हुन्छ

मनाउ पुर्णिमाको रात अचानक औशिको रातमा परिणता भएको होसा फ्कक्फा



"तिम्रो मायाले"

Love n view

Candle Love

Lets Make Love

पानाको संसार

"आशा"

"मेरो मायातिमिलाई"

"तिम्रो आगमन"

"तिम्रो आँखामा"

I Love U

कति प्यारो छौ तिमी

गन्तब्य तिमी नै हौ

तिम्रो बिदाई पस्च्याटअका क्षणअहरु

उनको प्रश्न मेरो जवाफ

"मेरी सारु .....!"

प्रबासी भूमिबाट प्रियसीलाई पत्र

Me for you

"कसरी ? ? "

"तिमी भए पुग्छ "

"माया लाउदा"

"किनकी म कवितामा जीवन लेख्छु "

"यौटा गजल"

"गजल"

छ्या म कस्तो छ

माया अनि धोकाnew poem

म तिमीलाई चोखो माया गर्दोरहेछुnew poem


Previous love poem Back to poem front page Next love poem


Other Poem Category

 

तपाईंको कबिता पठाउनुस्

Send us your poem, Comment to myLove.com.np

Advertisement

Advertisement