Advertisement

 

 

Poem Express your felling

Love create Poem n Poem create love :)
compiled by MYLOVE TM

Category: Untitled Poem

कबिता / मुक्तक  


नयावर्ष आऊ तिमी
Share

 

नयावर्ष आऊ
तिमी हर्स , ऊल्लास र उमंग बोकेर

आऊ नयावर्ष तिमी जोस जागर र चेतनाको लहर बोकेर

आऊ नयावर्ष तिमी
नैतिकता ,इमान्दारिता र अनुसाशनको मार्ग निर्देशन गर्दै

आऊ नयावर्ष तिमी
ज्ञान , सिप र अज्ञानतालाई हटाएर
आऊ नयावर्ष तिमी
बिकृति र विसंगति हटाएर आऊ
अनि गरिबी र अशिक्षाको दीपलाई हटाएर
शिक्षाको दिप बाल्दै आऊ नयावर्ष तिमी
बैदेसिक नक्कल लिएर होइन नयावर्ष
नेपालकै दौरासुरुवाल पैरना लगाएर
आऊ नयावर्ष तिमी
हत्या र हिम्सा लिएर होइन नयावर्ष
शान्तिको संदेश बोकेर आऊ नयावर्ष तिमी
लाखौ लाख सुभकामना छ नयावर्ष २०६७ तिमीलाई


योगेन्द्र जोगी ,संघश;
धुपू-१ लेब्रंग
एकान्त बस्ती
संखुवासभा

Read more Recent Poem


Untitled

Untitled 1

"नर्ष आऊ तिमी"



Previous love poem Back to poem front page Next love poem


Other Poem Category

 

तपाईंको कबिता पठाउनुस्

Send us your poem, Comment to myLove.com.np

Advertisement

Advertisement