Advertisement

 

 

Poem Express your felling

Love create Poem n Poem create love :)
Category: Sad Poem
Share

कबिता / मुक्तक  


अधेरीमै आउनु तिमी

उजाड मेरो जिन्दगीमा हरियाली बसन्त
बनि आउनु तिमी

सुनौलो बिहानीमा भेट नहोला
अधेरी रातमा नै आउनु तिमि

बिपनीमा तिमीलाई भेट्न सकिन
सपनीमै आउनु तिमी

जिबनी भरी सगै बाच्ने,सगै मर्ने
बाचा कसम खायौ किन ?

सधै यहि बाचा कसमलाई सम्झनामा राखनु तिमी
यो मेरो चोखो मायालाई धोका दिएर कतै नजानु तिमी

मेरो सम्झना आउदा तस्बिर हेरी मन बुझाउनु तिमी
मेरो हरेक पाइलाहरुमा तिम्रो सफलताको खाचो छ

संगम चौतारी अनि देउरालीमा बिताएका
कुराहरुलाई फर्केर नहेर्नु तिमी

 


योगेन्द्र गिरी ,संघश,
धुपू-१ लेब्रंग
संखुवासभा
कोशी - नेपाल


Read more Sad Love Poem


I LOVE YOU (Poem)

I Still Love You

गल्ती थिएन मेरो

पानाको संसार

"झुठो आश्वासन"

"किन यो मन रोइरहेको छ"-

माया

निराश जिन्दगि

आसुको भेल

छैना अजै”

"प्रमिस्"

"बेथा"

आउदैछु,,,,,,,

धोकाको परिमाण

याद

"मेरो कथा मेरो व्यथा

“ पाए हुन्थ्यो ’’

हाँसी हाँसी मरु

हावाको साथमा

"तिहारको सम्झना

"आशुको जिन्दगी "

"अधेरीमै आउनु तिमी

"I’ve waited "

"प्रतिक्षा गरिरहे"

"यादहरू"

अहँ बुझ्न सकिन मैले

"मत आँफू देखि आँफै नै" new poem

"निस्ठुरीको यादमा "new poem



Previous love poem Back to poem front page Next love poem


Other Poem Category

 

तपाईंको कबिता पठाउनुस्

Send us your poem, Comment to myLove.com.np

Advertisement

Advertisement