Advertisement

 

 

Poem Express your felling

Category: Love Poem   

कबिता / मुक्तक  


किनकी तिमी सुन्दर छौ…  
Share


तिमी सुन्दर छौ त के भयो र?
तिम्रा माया अहंकारी छ त के भयो र?
हासेर हेर यो संसार मा,
बचेँर हेर  माया को पर्खाइ मा,
तिमी सन्कालु नहोउ,
किन कि तिमी सुन्दर छौ,


बिहान उठदा चिर चिर सँग ,
रमाएको पनि हो,
आँफै सधौ बिहानै,
मायालु को बोली ले ,
बोलएको पनि हो,


मा पनि तिमी लाई सधैं आफनै माने,
आज अचानक के भयो,
पराइ को सम्पत्ति मा किन आँखा लगायौं,
जीवन को कुरा अनि आनन्द को भाशा,
कहाँ गये तिम्रा ति मिठ बोली ,

परिबरतित भएछौ,
किनकी तिमी सुन्दर छौ………… ।

नवल्


 



Read more Love Poem


"तिम्रो मायाले"

Love n view

Candle Love

Lets Make Love

पानाको संसार

"आशा"

"मेरो मायातिमिलाई"

"तिम्रो आगमन"

"तिम्रो आँखामा"

I Love U

कति प्यारो छौ तिमी

गन्तब्य तिमी नै हौ

तिम्रो बिदाई पस्च्याटअका क्षणअहरु

उनको प्रश्न मेरो जवाफ

"मेरी सारु .....!"

प्रबासी भूमिबाट प्रियसीलाई पत्र

Me for you

"कसरी ? ? "

"तिमी भए पुग्छ "

"माया लाउदा"

"किनकी म कवितामा जीवन लेख्छु "

"यौटा गजल"

"गजल"

छ्या म कस्तो छ

माया अनि धोकाnew poem

म तिमीलाई चोखो माया गर्दोरहेछुnew poem


Previous love poem Back to poem front page Next love poem


Other Poem Category

 

तपाईंको कबिता पठाउनुस्

Send us your poem, Comment to myLove.com.np

Advertisement

Advertisement