Poem Express your felling
Love create
Poem n Poem create love :)
compiled by MYLOVE TM
Category: Funny Poem
कबिता / मुक्तक
|
"तिमीले छाडे पछी "
तिमी हुदा पो मधुमास
एकान्त अनि मीठा मीठा वात
दिउसै सुहाग रात
तिमीले छाडे पछि
आफ्नै हात जगननाथ
तिमीले छाडे पछि
त्यसै रित्तो
भत्केको भित्तो
जुत्ता बिनाको खुटटो
चामलको ढूटो
म त मान्छे नै ठुटो
तिमीले छाडे पछि
ब्यथा ले कायल
घायल
त्यसै त्यसै पागल
म त उडी हिड़ने बादल
तिमीले छाडे पछि
फोहोर सोत्तर
खेलको जोकर
चारैतिर ठोक्कर
जवानिको नोकर
म त तरुनिको मेत्तर
तिमीले छोड़े पछि
धमिलो
अमिलो
असुहौदिलो
दुब्लो सुरिलो
मेरो नजर धारिलो
तिमीले छाडे पछि
भोको पाडो
ख़ाली ख़ाली भाडो
आफैमा घाड़ो
म त जवानी मै राड़ो
बिबेक ओझा - डेनमार्क
|
Read more Recent Poem
Untitled
Untitled 1
के मित्र
"तिमीले छाडे पछी " 
|
Other Poem Category
Send us your poem,
Comment to myLove.com.np
Advertisement
Advertisement