Advertisement

 

 

Poem Express your felling

Love create Poem n Poem create love :)
Category: Sad Poem
Share

कबिता / मुक्तक  


"मत आँफू देखि आँफै नै"

 

मत आँफू देखि आँफै नै आज हारेकि मान्छे
अविरल बर्षाले चूटीचूटी भूईमा झारेकि मान्छे

न मेरो आफ्नो हो भन्नसकौं जून कुनै रहर छ
प्यासी रहरले प्यास बुझाई परपर सारेकि मान्छे

चिच्चाई चिच्चाई छिचोलीहिंडे मृत्‍युको परिदी लाई
मत मृत्‍युले नै बाटो बिराइ भाँका टारेकि मान्छे

अनमोल आस्थाभित्र कुञ्जियका अनेकौ विवस्था
विवस्थाको हुरीले खडेरीपारी घाऊ पारेकि मान्छे

मत आँफू देखि आँफै नै आज हारेकि मान्छे
अविरल बर्षाले चूटीचूटी भूईमा झारेकि मान्छे

गीता थापा (दोषी)
हाल-ईजरायल

Read more Sad Love Poem


I LOVE YOU (Poem)

I Still Love You

गल्ती थिएन मेरो

पानाको संसार

"झुठो आश्वासन"

"किन यो मन रोइरहेको छ"-

माया

निराश जिन्दगि

आसुको भेल

छैना अजै”

"प्रमिस्"

"बेथा"

आउदैछु,,,,,,,

धोकाको परिमाण

याद

"मेरो कथा मेरो व्यथा

“ पाए हुन्थ्यो ’’

हाँसी हाँसी मरु

हावाको साथमा

"तिहारको सम्झना

"आशुको जिन्दगी "

"अधेरीमै आउनु तिमी

"I’ve waited "

"प्रतिक्षा गरिरहे"

"यादहरू"

अहँ बुझ्न सकिन मैले

"मत आँफू देखि आँफै नै" new poem

"निस्ठुरीको यादमा "new poem



Previous love poem Back to poem front page Next love poem


Other Poem Category

 

तपाईंको कबिता पठाउनुस्

Send us your poem, Comment to myLove.com.np

Advertisement

Advertisement