Advertisement

 

 

 

Poem "Express your felling"

Love create Poem n Poem create love :)
compiled by MYLOVE TM

 

तपाईंको कबिता पठाउनुस्

कबिता / मुक्तक  

प्रबाशी- पुरुशोत्तम सुबेदी
 पुरुशोत्तम सुबेदी, Purshatom Subedi

यो पत्र पुग्ना साथ तिम्रो पत्रको प्रतिक्षामा छु म ।
दर्जानुसर सबै लाई सकुसलता को कामना गर्छु म
सुनाइ दिनु सञ्चै छरे भनी -खबर गैरा बारी साँहिला लाई ।
घांस काट्दा हात रेट्ला हंसियाले -धेरै नसम्झे तिमी मलाई ।।
नासो पठाइ दियको छु तिमी लाई मैले -आऊँदै छ १५ दिन भित्रमा ।

मुरि-मुरी अगाध माया छ तिमीलाई -मेरी प्री य सुमित्रा मा ।।

 

देशै बेरोजगार म के को रोजगार -जोहो गर्न धौ -धौ थियो मलाई ।
दलाल लाई भयको सुम्पि छोडी हिंडें-भौतारियको छु प्रबासमा मन जलाई।।
केही थाहा भयन मलाई प्रबासमा -यसरि बितरा परीन्छ भनी ।
समयले काटेछ नेटो क्यारे अबत -भेटिन केही कतै पनि ।।
गार्हो छ फर्काउन गैरी खेत -प च् हुने भयो औंठी तिलहरी ।
टोलाउछु यकान्तमा मनै झस्किन्छ -थामिन्न आँसु कसै गरी ।।
ठुला ठुला सपना ति बोकी हिंडें- थाहै भयन मलाइ पहिले त ।
आफ्नै धन खर्चेर आफु बेचियको -चाल पायं बल्ल मैले त ।।

बर्षऊ बिते कती बसन्त गय -सकिन खै म अझै फर्कन ।
बिचरी सुमित्रा अझै पनि छे प्रतिक्षामा -कती सकेकी पर्खन ।।
घर नै सुन्य गाऊ सुन्य लाग्छ- के फर्कनु अबेर भयो अब त ।
चर्का चर्की गर्छन् रे सबैले गाउं तिर -हुने हो रे बिकास बिधानत ।।
साथी बिर्सेंं गाऊ बिर्सेंं -बिर्सियं धर्म संस्क्रिती पनि ।
पिऊछु निस्तो रक्सी क्रिस्मस मा -रमाउंछु यही हो दसैं भनी ।।
आऊछ सम्झना तिहारको -सन्झिन्छु दिदी बहिनी लाई ।
नास्तिक हरु को घुइचो छ जता ततै -के दोस दिऊ यहाँ कलाई ।।
गर्जन छ मेरो चिनारी सगरमा था को -नेपा ली संक्रिती भनी ।
थाहै छैन आफु नास्तिक भाईसकेको -चिनाऊछु हिन्दू हुँं भनी ।।
कहिले म कतार दुबै छु- कहिले दक्षिण कोरिया ।
धन को लोभ ले धन सिध्यायं-भयो हिना मिना-फर्किन्न अब खोरिया ।
पुरुशोत्तम सुबेदी
बेल्जियम


"Friend"- Sushil Koirala

Accepts you as you are.

Believes in you.

Calls you just to say "hi."

Doesn't give up on you.

Envisions the whole of you (even the unfinished parts).

Forgives your mistakes.

Gives unconditionally.

Helps you. (What about it?????)

Invites you over.

Just likes being with you.

Keeps you close at heart.

Loves you for who you are.

Makes a difference in your life.

Never judges you.

Offers support.

Picks you up.

Quiets your fears.

Raises your spirits.

Says nice things about you.

Tells you the truth when you need to hear it.

Understands you.

Values you.

Walks beside you.

X-plains things you don't understand.

Yells when you won't listen.

Zaps you back to reality.

 

Sushil Koirala

Kalyanpur-1, Nuwakot, Bagmati

Now : New Delhi, India

 

"तिम्रो आगमन""- बि जे बान्तवा राइ  B J Bantawa Rai, Poet, By-BJ Bantawa Rai -Bhojhpour, बि जे बान्तवा राइ

 

तिमी आयौ उज्यालो भयो मेरो जिबन,
चन्द्र-सुर्य बिनाको धर्तिझैं मेरो जिबनमा
नयाँ -नयाँ रोशनी लिएर आयौ
म्रितसरी जिउंदो लाश मेरो मनमा उमङ्ग ल्यायौ
चेतना बिहिन जिन्दगी यापन गरिरहेथे  

खडेरिले पीडित मेरो हृदयमा ........

 

हरियालिभै दियौ
कती विश्वासिलो तिम्रा नजरहरु हिमाल झैं अटल
कती मायालु छन तिम्रा मुस्कानहरु चाँदनी रातको चन्द्र झै
मलाई एक्लै छोडि अब कहीं नजाउ है
मृत्?युको सन्देश आयो भने मलाई पहिला पठाउ है
तिमी बिनाको यो दुनियाँ, दुनियाँ हुन्न
तिमी बिनाको जिन्दगी म कल्पनासम्म गर्दिन
लाग्छ मलाई जहिले तहिले आँखामा सजाउ
तिमी जहाँ जान्छौ मलाई उतै लैजाउ
छ कि कतै हाम्रो दुनियाँ स्वर्ग भन्दा पनि टाढा
मेरो धद्कन तिमी, मेरो माया रखिदेउ तिम्रो मुटुमा गाढा

 

 

छैना अजै- अर्गेलो संजय

त्यों दिन देखि छैना अजै भेतिएको
भौतारियेकई थिए तिम्रो खोजिमा
ताहि पानी छैना पत्ता लगायेको
लेखेकई थिए अनगिनती भावना हरु
खाई अजै छैना तिम्रो पत्र आएको
रोयेकई छ यो मेरो मान तिम्रो निमती
खुशी चाहना हराएको दिन देखि
छैना अजै खुशी छायेको
बगेकई छ आशु अबरिल त्यों दिन देखि
छैना अजै रोकियेको
सुम्पाई थिए तिमीलाई मेरा सारा खुशीहरु
तेहि दिन देखि छैना आजी फिर्तापाएको
हरण भो मेरो जीवन
बर्थ भो तिमि शंगा माया लायेको
तैपनी मायाको तिर्खा लगेकई छ
छैना अजै प्यास मेतिएको
अशक्त भयेपनी हिद्दै छू तिम्रो खोजिमा
छैना पाईला रोकियेको
बसिराहेको छू तिम्रो परखैमा
छैना अजै तिमीलाई पयौने आशमरेको अर्गेलो संजय
Phikuri-3 Polsaura
Nuwakot,B agmati , Nepal
?

?निराश जिन्दगि?- बि जे बान्तवा राई
जती हिडुं लक्ष्य खोज्दै
लक्ष्य भेटिएन
मरुभुमीको यात्रामेरो
कहिल्यै सकिएन
तिर्खाएर छटपटिन्छु
पानी भेटिएन
दुई आँखाको आँशुले
मेरो तिर्खा मेटिएन
जता हेर्यो पराई मात्रै
आफ्नो भेटिएन
बाँधिराखु भन्छु दुखसबै
छातीभित्र अटिएन
पोखी हिंडछु जताततै
कहिल्यै रित्तिएन
जिन्दगीलाई परित्याग गरौं त
स्वाश चल्न कहिल्यै रोकिएन ।

बि जे बान्तवा राई - - भोजपुर

 

"माया"- बृन्दा मोक्तान 

तिमीले मेरो तस्बिरहरु नहेरे पनि

मैले तिमीलाई आँखामा नानीमा सजाएकोछु

तिमीले मलाई एकपल साथ नदिये पनि

म तिमीलाई सयौ जन्म सम्म कुर्ने कसम खाएकोछु

तिमीले मेरो मायाको गहिराइ नापेर कहिल्यै सक्दैनौ

मैले त्यो माया तिमीलाई लाएकोछु . 

ब्रिन्दा मोक्तान

बोखिम -१

भोजपुर

कोशी, नेपाल

 

"किन यो मन रोइरहेको छ"- सुनी डिम्दुङ

भुलेकै छु अतित लाई
किन याद अरहेछ
छुटेकै छ हाम्रो सम्बन्ध
किन माया लागिरहन्छ
रितिएकै छ आशु
किन छल्कि पोखिन खोजिरहेछ
रोकिएकै छ बर्षा किन

 

 

परेलि भिझिरहेछ
एक्लै छु एकान्तमा
किन कोहि अइ सताईरहेछ
हाँसेकै छन दुनियाँ
किन यो मन रोइरहेको छ !

 

"तिम्रो आँखामा"   - सुनी डिम्दुङ

 तिम्रो निदमा अई दिउला
सपनि बनेर
प्रतिक्षा गर्दै गर है
तिम्रो दिलमा अैई बसुला
चोखो माया बनेर
यसलाई साँच्ने गर है

तिम्रो आखामा सजिदिउला
गाजलु बनेर
यसलै सजाउने गर है
तिम्रो दु:ख मा आसु भै अैईदिउला
सुखमा हाँसो भै
यसलाई संगाल है
कुनै दिन दु:खी ले सहारा माग्छ भने
यसलाई अँगाल है
यसलाई अँगाल है
--

Suni Dimdung
from Phikuri-3
Nuwakot, Bagmati
Nepal

 

"झुठो आश्वासन"
सपनाको भारी बोकाई
बिपनामा छाडी गयौ
आज म जिउँदो छदाछदैं
अर्काकै तिमी भयौ
नहुनुनै थियो भने
ब्यर्थै किन माया लायौ?
तिम्रो त्यो झुठो मायाले
आज मलाई जिउँदै मार्यौ
हजार कसम नखाँुउ भन्थे
खान मलाई वाध्य पार्यौ
आज यही बिष भयो
मलाई आज जिउँदै मार्यौ
सुख तिम्रो संसार थियो
यो दुखिलाई किन हेर्यौ?
आखिर तिम्रो जीत भयो
किन यात्राो नाटक खेलेउ??

'भोजपुरे' बीजे बान्तवा राइ
ठुलोदुम्मा-९ भोजपुर

 

click here to read more poem on next page

Poem Next Page

Send us your poem, Comment to myLove.com.np

 

Advertisement

INSURANCE Info ::

Advertisement